हिमपातपछिको क्यान्जिन र लाङटाङ [फोटो फिचर]
चैतमा हिमपात भएपछि क्यनजिन र लाङटाङ क्षेत्र आकर्षक देखिएको छ।![हिमपातपछिको क्यान्जिन र लाङटाङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/kenjin-(8)-ink-1742823674.jpeg)
चैतमा हिमपात भएपछि क्यनजिन र लाङटाङ क्षेत्र आकर्षक देखिएको छ।
पछिल्लो केही दिनको हिमपातले यहाँको वातावरणमा परिवर्तन भएको छ। काला पहाडहरू हिउँले ढपक्कै ढाकिएको छ।
हरियो मैदानहरू र वसन्तको रंगले ढाकिएका पहाडहरू अहिले सेतो बर्फले ढाकिएका छन्।
यसले यहाँको प्रकृतिको रूप नै फेरिएको छ।
तस्बिरहरूः
प्रकाशित मिति: १९:४२ बजे, सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार