Kathmandu Press

शीर्ष नेताबीच टीआरसी ‘सर्च कमिटी’ गठन गर्ने सहमति 

सोमबार अपरान्ह सिंहदरबारमा भएको बैठकमा संमणकालीन न्याय (टीआरसी) सम्वन्धी दुई आयोग गठन गर्न ‘सर्च कमिटी’ गठनका लागि सहमति जुटेको छ।
शीर्ष नेताबीच टीआरसी ‘सर्च कमिटी’ गठन गर्ने सहमति 

काठमाडौं, चैत ११ : प्रमुख तीन दलका शीर्ष नेताबीच संमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा सहमती जुटेको छ। 

सोमबार अपरान्ह सिंहदरबारमा भएको बैठकमा संमणकालीन न्याय (टीआरसी) सम्वन्धी दुई आयोग गठन गर्न ‘सर्च कमिटी’ गठनका लागि सहमति जुटेको छ।

प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रमुख तीन दलका शीर्ष नेताबीच उक्त सहमति जुटेको हो। तर निर्णय बाहिर आउन भने बाँकी छ।  

छलफल अहिले पनि चलिरहेको छ। 

प्रकाशित मिति: १७:५३ बजे, सोमबार, चैत ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्