Kathmandu Press

हिमपातपछिको लाङटाङ क्षेत्र [फोटो फिचर]

हरियो मैदानहरू र वसन्तको रंगले ढाकिएका पहाडहरू अहिले सेतो हिउँले ढाकिएका छन्, जसले यहाँको दृश्यलाई एक नयाँ रूप दिएको छ।
हिमपातपछिको लाङटाङ क्षेत्र [फोटो फिचर]

काठमाडौं, चैत ११ : क्यन्जिन, लामटाङ क्षेत्र– जहाँ हिमपातले प्राकृतिक सौन्दर्यलाई अझ आकर्षक बनाएको छ। 

पछिल्लो केही दिनको हिमपातले यहाँको वातावरणमा परिवर्तन ल्याएको छ। 

हरियो मैदानहरू र वसन्तको रंगले ढाकिएका पहाडहरू अहिले सेतो हिउँले ढाकिएका छन्, जसले यहाँको दृश्यलाई एक नयाँ रूप दिएको छ। हेर्नुस केही तस्बिर:

Hardik ivf

Photo-(9)-1742807166.jpeg

Photo-(4)-1742807162.jpeg

Photo-(7)-1742807165.jpeg

Photo-(10)-1742807172.jpeg

Photo-(1)-1742807162.jpeg

Photo-(6)-1742807164.jpeg

Photo-(8)-1742807165.jpeg

प्रकाशित मिति: १४:५२ बजे, सोमबार, चैत ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्