पृथ्वीनारायण क्याम्पसमा चुनावीमा चटरो [फोटा फिचर]
विवादका कारण चैत ५ गते स्ववियु निर्वाचत हुन नसकेपछि आज यहाँ चुनाव भइरहेको छ। बिहान ८ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।![पृथ्वीनारायण क्याम्पसमा चुनावीमा चटरो [फोटा फिचर]](https://kathmandupress.com/uploads/posts/cc-1742717196.jpg)
कास्की, चैत १० : कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा आज चुनावको चटारो छ।
विवादका कारण चैत ५ गते स्ववियु निर्वाचत हुन नसकेपछि आज यहाँ चुनाव भइरहेको छ। बिहान ८ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
पिएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो। यहाँ ७ हजार ४ सय मतदाता छन्।
पिएन क्याम्पसमा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको वर्चश्व रहँदै आएको छ।
-(14)-1742715788.jpg)
-(91)-1742715792.jpg)
-(12)-1742715786.jpg)
-(19)-1742715790.jpg)
-(5)-1742715787.jpg)
-(1)-1742715727.jpg)
-(4)-1742715769.jpg)
-(4)-1742715698.jpg)
-(4)-1742715713.jpg)
-(2)-1742715691.jpg)
-(1)-1742715690.jpg)
-(45)-1742715714.jpg)
-(17)-1742715685.jpg)
-(24)-1742715685.jpg)
-(32)-1742715689.jpg)
प्रकाशित मिति: १३:५२ बजे, आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












