काठमाडौंको अस्कल र पोखराकाे पीएन क्याम्पसमा स्ववियुको निर्वाचनको मतदान जारी
विवाद भएपछि यी दुई क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचत हुन सकेको थिए। सर्वपक्षीय सहमतिपछि आज निर्वाचन भइरहेको हो।-(8)-1742713040.jpg)
काठमाडौं, चैत १० : काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ।
विवाद भएपछि यी दुई क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचत हुन सकेको थिए। सर्वपक्षीय सहमतिपछि आज निर्वाचन भइरहेको हो।
दुवै क्याम्पसमा बिहान ८ बजेबाटै शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ। अस्कलमा इलेक्ट्रोनिक मेसिनबाट मतदान भइरहेको छ।
प्रकाशित मिति: १२:३० बजे, आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












