Kathmandu Press

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

र्‍यालीका क्रममा राजाबादीहरुले ‘नारायणहिही खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाएका थिए।
नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं, चैत ९ : शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप र्‍याली निकालेका छन्। 

शनिबार काठमाडौंको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाब स्वरुप र्‍याली निकालिएको हो। 

Hardik ivf

र्‍यालीका क्रममा राजाबादीहरुले ‘नारायणहिही खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरु पनि लगाएका थिए।

र्याली अघि बढ्ने क्रममा प्रहरी पटक पटक अवरोध गरेको थियो। 
Photo-(9)-(15)-1742644111.jpg

Photo-(15)-(7)-1742645770.jpg

Photo-(11)-(18)-1742645770.jpg

Photo-(6)-(24)-1742645768.jpg

Photo-(14)-(13)-1742645768.jpg

प्रकाशित मिति: १७:४३ बजे, शनिबार, चैत ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्