Kathmandu Press

दलित अभियानको प्रदर्शनमा घम्साघम्सी

शुक्रबार विभिन्न मागसहित दलितका लागि दलित अभियानले अर्धनग्न बनेर काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो।
दलित अभियानको प्रदर्शनमा घम्साघम्सी

काठमाडौं, चैत ८ : दलितका लागि दलित अभियान, नेपालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा प्रदर्शन गरेको छ। 

शुक्रबार विभिन्न मागसहित दलितका लागि दलित अभियानले अर्धनग्न बनेर काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो।

Hardik ivf

प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ पस्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर ठेलाठेल समेत भएको थियो। 

सिरहामा दलित बस्तीमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएको हो। 

Photo-(4)-(34)-1742552413.jpg
 

Photo-(1)-(87)-1742552413.jpg

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, चैत ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्