Kathmandu Press

चन्द्रागिरिको सामुदायिक वनमा आगलागी

चन्द्रागिरिमा रहेको केउरानी सामुदायिक वनमा आगलागी भएको छ। बिहीबारबाट आगलागी सुरु भएको बताइएको छ।
चन्द्रागिरिको सामुदायिक वनमा आगलागी
Hardik ivf

काठमाडौं, चैत ८ : काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने सामुदायिक वनमा आगलागी भएको छ।

चन्द्रागिरिमा रहेको केउरानी सामुदायिक वनमा आगलागी भएको छ। बिहीबारबाट आगलागी सुरु भएको बताइएको छ।

वनमा लागेको आगो नियन्त्रणका लागि स्थानीयसहित सुरक्षाकर्मी परिचालित भएका छन्। आगो नियन्त्रणमा आइसकेको छैन।
 
प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, चैत ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्