Kathmandu Press

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलवार पुन बस्ने

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलवार पुन बस्ने
Hardik ivf

काठमाडौं, चैत ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको आजको बैठक सकिएको छ ।

आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा भएको थियो ।

आगामी आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा आज छलफल हुन नपाएकोले ५ गते बैठक बसेर टुङ्गो लगाउने सहमति भएको सुदुरपश्चीम प्रदेशका अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति: २०:३२ बजे, आइतबार, चैत ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्