सगरमाथा संवादमा विश्वका ४५० प्रतिष्ठित व्यक्ति सहभागी हुने
सगरमाथा संवाद सचिवालयद्वारा सगरमाथा संवादबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमाउक्त जानकारी दिइएको हो।
काठमाडौं, चैत ३ : सगरमाथा संवादमा प्रतिष्ठित व्यक्ति सहभागी हुने भएका छन्।
आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना हुँदैछ। उक्त संवादमा विश्वका ४५० जना प्रतिष्ठित व्यक्ति सहभागी हुने जनाइएको छ।
सगरमाथा संवाद सचिवालयद्वारा सगरमाथा संवादबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमाउक्त जानकारी दिइएको हो।
प्रधानमन्त्री केपी ओलीले यसअघि सगरमाथा संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गरेका थिए। अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा सगरमाथा संवाद गर्न थालिएको हो।
प्रकाशित मिति: १६:०५ बजे, आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












