जनकपुरमा खेलियो होली [तस्बिरहरू]
अन्तरगृह परिक्रमा सकिएको भोलिपल्ट मात्र होली मनाउने प्रचलन अनुसार त्यसक्षेत्रमा आज होली खेलिएको हो।![जनकपुरमा खेलियो होली [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1742036478.jpg)
धनुषा, चैत २ : मधेश प्रदेशको राजधानी जनकपुरमा आज होली पर्व मनाइएको छ।
काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरूमा बिहीबार र तराईका जिल्लामा शुक्रबार होली मनाइए पनि जनकपुर लगायतका केही क्षेत्रमा भने आज होली मनाइएको हो।
अन्तरगृह परिक्रमा सकिएको भोलिपल्ट मात्र होली मनाउने प्रचलन अनुसार त्यसक्षेत्रमा आज होली खेलिएको हो। करिब १५ किमिभन्दा बढी दुरी पैदलयात्रा गरिने १५ दिन लमो अन्तरगृह परिक्रमा शुक्रबार सकिएको थियो।
हेनुस् जनकपुरमा खेलिएको होलीका केही तस्बिरहरूः
-(73)-1742036277.jpg)
-(16)-1742036275.jpg)
-(10)-1742036275.jpg)
-(11)-1742036274.jpg)
-(11)-1742036276.jpg)
-(8)-1742036274.jpg)
-(8)-1742036272.jpg)
-(6)-1742036271.jpg)
-(20)-1742036271.jpg)
-(11)-1742036273.jpg)
प्रकाशित मिति: १६:४२ बजे, शनिबार, चैत २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1764760320.jpg)