रंगसँगै रमाए विदेशी पर्यटक [फोटो फिचर]
देशका प्रमुख पर्यटकीय शहर पोखरामा पनि होलीको रौनक देखिएको छ। विशेषतः पोखरामा रंगसँगै रमाइरहेका विदेशी पर्यटकहरू थुप्रैै देखिए।![रंगसँगै रमाए विदेशी पर्यटक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1741861144.jpg)
कास्की, फागुन २९ : आज फागु पूर्णिमा । काठमाडाैं उपत्यका लगायत पहाडी जिल्लाहरू रंग खेलेर होली मनाइएको छ।
देशका प्रमुख पर्यटकीय शहर पोखरामा पनि होलीको रौनक देखिएको छ। विशेषतः पोखरामा रंगसँगै रमाइरहेका विदेशी पर्यटकहरू थुप्रैै देखिए।
हेनुस् रंगसँग रमाइरहेका विदेशी पर्यटकहरूका केही तस्बिरहरू:
प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार