Kathmandu Press

आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै 

सिंहदरवामा बस्ने बैठकमा आज बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिदैछ । यस्तै आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६५औँ बैठक  सिंहदरबारमा बस्ने भएको छ ।   
आज राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै 
Hardik ivf

काठमाडौं, फागुन २७ : आज (मंगलवार) संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुई वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको ५० औँ बैठक बस्ने भएको हो । 

सिंहदरवामा बस्ने बैठकमा आज बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिदैछ । यस्तै आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६५औँ बैठक  सिंहदरबारमा बस्ने भएको छ ।   

दिनको १ बजे बस्ने आजको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 
 
प्रकाशित मिति: १०:५२ बजे, मंगलबार, फागुन २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्