सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ।
काठमाडौं, फागुन २६ : सोमबार सुनको भाउ सामान्य बढेको छ। अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो।
अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो।
सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ। अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:०५ बजे, सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
