पूर्वराजाको स्वागतमा जे देखियो [फोटो फिचर]
पूर्वराजा पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत आइतबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएका थिए।![पूर्वराजाको स्वागतमा जे देखियो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1741522724.jpg)
काठमाडौं, फागुन २५ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन्।
शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत आइतबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएका थिए।
विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारकाविरुद्ध प्रदर्शन पनि गरेका थिए।
पूर्वराजाको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरू विमानस्थलको गेट अगाडि भेला भएका थिए।
विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दनको स्वीकार गरेका थिए।









-(29)-1741522759.jpg)





-(33)-1741522759.jpg)
-(22)-1741522759.jpg)
-(78)-1741522759.jpg)

प्रकाशित मिति: १८:०३ बजे, आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
