पूर्वराजालाई पोखरामा पञ्चेवाजासहित विदाइ [तस्बिरहरू]
पोखरामा राजावादीहरुले उनलाई पञ्चेबाजासहित बिदाइ गरिएको थियो।![पूर्वराजालाई पोखरामा पञ्चेवाजासहित विदाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(1)-(77)-1741518560.jpg)
कास्की, फागुन २५ : पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत काठमाडौं आएका हुन्।
पोखरामा राजावादीहरुले उनलाई पञ्चेबाजासहित बिदाइ गरिएको थियो।
पूर्वराजालाई काठमाडौंमा भव्य स्वागतको तयारी गरिएको छ। त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरिररहेका छन्।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन्।
-(18)-1741518553.jpg)
-(50)-1741518574.jpg)
-(32)-1741518560.jpg)
-(14)-1741518553.jpg)
प्रकाशित मिति: १६:३० बजे, आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




