Kathmandu Press

तस्बिरमा हेर्नुस् विमास्थनलबाहिर राजावादीको प्रदर्शन

ठूलो संख्यामा रहेका राजवादीहरू त्रिभुवन विमानस्थलबाहिर राजसंस्थाको पक्षमा नाराबाजी गरिरहेका छन्। उनीहरूले सरकारकाविरुद्धमा पनि नाराबाजी गरेका छ्न्। 
तस्बिरमा हेर्नुस् विमास्थनलबाहिर राजावादीको प्रदर्शन

काठमाडौं, फागुन २५ : त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल अगाडि राजावादीहरूले प्रदर्शन थालेका छन्। 

पूर्वराजा ज्ञानेन्द्र शाह विमानस्थलमा स्वागत गर्न पुगेका उनीहरू त्यहाँ पूर्वराजाको समर्थनमा प्रदर्शन गरेका हुन्।

एक साताअघि उपत्यका बाहिर गएका पूर्वराजा आजै पोखराबाट चार्टर्ड विमानमा मार्फत फर्कंदै छन्।

ठूलो संख्यामा रहेका राजवादीहरू त्रिभुवन विमानस्थलबाहिर राजसंस्थाको पक्षमा नाराबाजी गरिरहेका छन्। उनीहरूले सरकारकाविरुद्धमा पनि नाराबाजी गरेका छ्न्। 

हेर्नुस् विमानस्थल बाहिरका केही तस्बिरहरू:

Photo----(6)-1741514912.jpg

Photo----(10)-1741514915.jpg

Photo----(11)-1741514916.jpg

Photo----(2)-1741514911.jpg

Photo----(7)-1741514913.jpg

Photo----(12)-1741514916.jpg

Photo----(9)-1741514915.jpg

Photo-(19)-1741512833.jpeg

Photo----(4)-1741514912.jpg

Photo----(8)-1741514913.jpg

Photo----(15)-1741514924.jpg

Photo----(13)-1741514923.jpg

Photo----(11)-1741514916.jpg

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, फागुन २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्