Kathmandu Press

पूर्वराजा फर्कने भएपछि विमानस्थलमा हाई सुरक्षा अलर्ट [फोटो फिचर]

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
पूर्वराजा फर्कने भएपछि विमानस्थलमा हाई सुरक्षा अलर्ट [फोटो फिचर]

काठमाडौं, फागुन २५ : पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइपछि आज दिउँसो काठमाडौं फर्कँदै छन्। उनी तीन बजे पोखराबाट चार्टर्ड विमानमार्फत काठमाडौं आउँदै छन्।

पूर्वराजा काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन्।

उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विमास्थल प्रवेशमा पनि कठाइ गरिएकाे छ।

Photo-(14)-1741508868.jpeg

Photo-(18)-1741508909.jpeg

Photo-(15)-1741508868.jpeg

Photo-(12)-1741508867.jpeg

Photo-(11)-1741508838.jpeg

Photo-(10)-1741508837.jpeg

Photo-(19)-1741509219.jpeg

Photo-(21)-1741509220.jpeg

Photo-(13)-1741508867.jpeg

Photo-(9)-1741508648.jpeg

Photo-(17)-1741508894.jpeg

Photo-(3)-1741508644.jpeg

Photo-(1)-1741508638.jpeg

Photo-(5)-1741508645.jpeg

Photo-(2)-1741508639.jpeg

Photo-(4)-1741508644.jpeg

Photo-(8)-1741508647.jpeg

Photo-(7)-1741508645.jpeg

 

प्रकाशित मिति: १४:२८ बजे, आइतबार, फागुन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्