माइतीघरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस [फोटो फिचर]
श्रमिक महिला दिवसकै अवसरमा शनिबार बिहान माइतीघर मण्डलामा भव्य र्याली निकालिएको छ। र्यालीमा विभिन्न पेशा–व्यवसामा आबद्ध महिलाहरू सहभागी थिए।![माइतीघरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1741418155.jpg)
काठमाडौं, फागुन २४ : आज ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालमा विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ।
महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ।
श्रमिक महिला दिवसकै अवसरमा शनिबार बिहान माइतीघर मण्डलामा भव्य र्याली निकालिएको छ। र्यालीमा विभिन्न पेशा–व्यवसामा आबद्ध महिलाहरू सहभागी थिए।
हेर्नुस् र्यालीका तस्बिरहरू:
प्रकाशित मिति: १३:०१ बजे, शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
