Kathmandu Press

पोखराको न्युरोडमा भीषण आगालागी [तस्बिरहरू]

बिहान ४ बजेदेखि लागेको उक्त आगो निभाउन पोखरा महानगरपालिकाको दमकल, स्थानीय र सुरक्षा निकायले प्रयास गरिरहेका छन्। 
पोखराको न्युरोडमा भीषण आगालागी [तस्बिरहरू]

कास्की, फागुन २४ : पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा भीषण आगलागी भएको छ।  

त्यहाँस्थित उपहार फर्निचरको गोदाममा शनिबार बिहानैदेखि भीषण आगलागी भइरहेको छ।

बिहान ४ बजेदेखि लागेको उक्त आगो निभाउन पोखरा महानगरपालिकाको दमकल, स्थानीय र सुरक्षा निकायले प्रयास गरिरहेका छन्। 

Hardik ivf

तर, अहिलेसम्म आगो भने निभिसकेको छैन। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ। 

Photo-(6)-(21)-1741405038.JPG

Photo-(3)-(36)-1741405040.JPG

Photo-(7)-(19)-1741405035.JPG

Photo-(10)-(10)-1741405033.JPG

Photo-(1)-(72)-1741405033.JPG

Photo-(9)-(12)-1741405036.JPG

प्रकाशित मिति: ०९:२९ बजे, शनिबार, फागुन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्