रमदानमा रमाउँदै मुस्मिल समुदाय [फोटो फिचर]
रमजानको पहिलो शुक्रबार काठमाडौंलगायत देशभरिका मस्जिदमा भेला भएर उनीहरूले नमाज पढेका छन्।![रमदानमा रमाउँदै मुस्मिल समुदाय [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1741346827.jpg)
काठमाडाैं, फागुन २३ : इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमदान अथावा रमजान अन्तर्गत नेपाली मुस्लिम समुदायले पहिलो शुक्रबार आज मस्जिदमा भेला भएर नमाज पढेका छन्।
रमजानको पहिलो शुक्रबार काठमाडौंलगायत देशभरिका मस्जिदमा भेला भएर उनीहरूले नमाज पढेका छन्। रमजान फागुन १८ गतेबाट सुरु भएको थियो।
धर्मग्रन्थ कुरान अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) बस्ने गरिन्छ। एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले व्रत बस्ने गर्छन्।
-1741345547.jpg)
-1741345693.jpg)
-1741345567.jpg)
-1741345585.jpg)
-1741345548.jpg)
-1741345548.jpg)
-1741345693.jpg)
-1741345546.jpg)
-1741345547.jpg)
-1741345547.jpg)
-1741345547.jpg)
-1741345546.jpg)
-1741345545.jpg)
-1741346577.jpg)
-1741346576.jpg)
-1741346576.jpg)
-1741346635.jpg)
-1741346577.jpg)
-1741346577.jpg)
प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












