Kathmandu Press

अर्थ समितिको बैठक बस्दै

बैठक बिहान १० बजे अर्थ समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
अर्थ समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, फागुन २३ : प्रतिनिधिसभा अन्तर्गत शुक्रबार अर्थ समितिको बैठक बस्दैछ । 

बैठक बिहान १० बजे अर्थ समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: ०८:१८ बजे, शुक्रबार, फागुन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्