Kathmandu Press

अमेरिकी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन [तस्बिरहरू]

उनीहरुले अमेरिकाले चालेका कदमहरुको विरुद्ध प्रदर्शन गरेका हुन्। 
अमेरिकी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन [तस्बिरहरू]

काठमाडौं, फागुन २२ : राष्ट्रिय क्रन्तिकारी मोर्चा नेपालले काठमाडौंको माइतीघर मण्डलामा शान्तीपूर्ण प्रदर्शन गरेको छ। 

उनीहरुले अमेरिकाले चालेका कदमहरुको विरुद्ध प्रदर्शन गरेका हुन्। 

Hardik ivf

मोर्चाले ‘प्यालेस्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौ स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनहरुप्रति ऐक्यबद्धता जनाऔ!’ भन्ने मुल नाराका साथ प्रदर्शन गरेका हुन्।

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरु मिलेर बनेको हो।

Photo-(3)-(34)-1741256373.jpg

Photo-(5)-(27)-1741256371.jpg

Photo-(1)-(68)-1741256369.jpg

Photo-(2)-(44)-1741256368.jpg

प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, फागुन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्