Kathmandu Press

मधेश भवनभित्र मृत भेटिए मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव

मधेश भवनभित्र रहेको आवासमा सदस्य यादव मंगलबार आफ्नै ओछ्यानमा मृत भेटिएका हुन्।
मधेश भवनभित्र मृत भेटिए मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव

धुनषा, फागुन २० : मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत भेटिएका छन्। 

मधेश भवनभित्र रहेको आवासमा सदस्य यादव मंगलबार आफ्नै ओछ्यानमा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार उनले त्यहाँ बान्ता गरेको भेटिएको छ। शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ। 

घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, फागुन २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्