Kathmandu Press

खुमलटारमा माओवादी पदाधिकारी बैठक 

तराई–मधेस जागरण अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रको बैठकले नेताहरूको जिम्मेवारी तोक्ने विषयमा छलफल भइरहेकाे बताइएकाे छ। 
खुमलटारमा माओवादी पदाधिकारी बैठक 
फाइल तस्बिर।

काठमाडौं, फागुन १९ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा शुरु भएको छ। 

पदाधिकारी बैठकमा भाग लिन पार्टीका नेताहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खमलटार पुगेका छन्। 

बैठक दिउँसो ३ बजेदेखि शुरु भएको छ। 

तराई–मधेस जागरण अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रको बैठकले नेताहरूको जिम्मेवारी तोक्ने विषयमा छलफल भइरहेकाे बताइएकाे छ। 

प्रकाशित मिति: १६:११ बजे, सोमबार, फागुन १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्