Kathmandu Press

श्रीलंकाको राजदुतमा पूर्णबहादुर नेपाली नियुक्त

मन्त्रिपरिषद्को सिफारिसमा अनुसार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि आवासीय राजदूतमा सोमबार नियुक्त गरेका हुन्।
श्रीलंकाको राजदुतमा पूर्णबहादुर नेपाली नियुक्त

काठमाडौं, फागुन  १९ : श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त भएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई राजदूतमा नियुक्त गरेका हुन्। 

मन्त्रिपरिषद्को सिफारिसमा अनुसार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि आवासीय राजदूतमा सोमबार नियुक्त गरेका हुन्।

कपिलवस्तुका नेपाली परराष्ट्र मन्त्रालयको प्रस्तावमा गत मंसिरमा श्रीलंकाको राजदूतमा नियुक्तिका लागि सिफारिस भएका थिए। 

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि उनाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका हुन्। 

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, फागुन १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्