Kathmandu Press

सप्तरीको फत्तेपुरमा बाघ पस्यो, आक्रमणबाट २ जना घाइते

बाघको आक्रमणबाट स्थानीय दुई जना घाइते भएका छन्। घाइते हुनेमा कृष्ण विष्ट र गणेश खत्री रहेका छन्। 
सप्तरीको फत्तेपुरमा बाघ पस्यो, आक्रमणबाट २ जना घाइते

सप्तरी, फागुन १९ : सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोलमा सोमबार बिहानै बस्तीमा बाघ पसेको छ। 

बाघको आक्रमणबाट स्थानीय दुई जना घाइते भएका छन्। घाइते हुनेमा कृष्ण विष्ट र गणेश खत्री रहेका छन्। 

Hardik ivf

उनीहरूको अवस्था समान्य रहेको बताइएका े छ। 

बाघ सोमबार बिहान सात बजेतिर बस्तीमा बाघ पसेको थियो। त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली बाघलाई नियन्त्रणम लिन खटिएको थियो। 

बाघलाई जंगल क्षेत्रमै फर्काउने प्रयास भइरहेको छ। 

प्रकाशित मिति: ११:३० बजे, सोमबार, फागुन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्