विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज विधेयकबारे विज्ञसँग छलफल हुने
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
काठमाडौँ, फागुन १९ : राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक सोमबार बस्ने तय भएको छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने सचिवालयको भनाइ छ ।
प्रकाशित मिति: ०७:२६ बजे, सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार