Kathmandu Press

एमाले सचिवालय बैठक च्यासलमा सुरु 

एमाले बैठकमा सरकारले जारी गरेको अध्यादेशलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ। 
एमाले सचिवालय बैठक च्यासलमा सुरु 
फाइल तस्बिर।

काठमाडौं, फागुन १८ : नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कर्यालय च्यासलमा सुरु भएको छ। 

एमाले बैठकमा सरकारले जारी गरेको अध्यादेशलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ। 

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधनमन्त्री केप शर्मा ओलीसहित शिर्ष नेताहरु सहभागि छन्। सरकारले जारी गरेका ६ वटा अध्यादेशको बिषयमा सहमतीको खोजीका लागि एमालेमा छलफल केन्द्रीत हुने बताइएको छ। 

सरकारलाई समर्थन गरेको जसपाले भूमिसम्बन्धी अध्यादेशमा आपत्ति जनाउँदै आएको छ।
 

प्रकाशित मिति: १५:५२ बजे, आइतबार, फागुन १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्