टुँडिखेलमा राष्ट्रिय सेवा दलको कवाज समारोह [तस्बिरहरू]
सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी)को सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रम सम्पन्न भएको छ।![टुँडिखेलमा राष्ट्रिय सेवा दलको कवाज समारोह [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1740909154.jpg)
काठमाडौं, फागुन १८ : सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी)को सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रम सम्पन्न भएको छ।
आइतबार युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मुल जग हो’ भन्ने आदर्श वाक्यका साथ २०२२ सालमा स्थापित सो सेवा दलले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ।
हालसम्म यस सेवा दलबाट ८२ हजार एक सय ८४ दीक्षित भइसकेका छन्। हेर्नुस् केही तस्बिरहरूः
-1740908125.jpg)
-1740908129.jpg)
-1740908127.jpg)
-1740908128.jpg)
-1740908126.jpg)
-1740908125.jpg)
-1740908127.jpg)
-1740908129.jpg)
-1740908128.jpg)
-1740909153.jpg)
-1740909156.jpg)
-1740908862.jpg)
-1740908935.jpg)
-1740908779.jpg)
-1740909155.jpg)
-1740908778.jpg)
-1740908781.jpg)
-1740908780.jpg)
-1740908781.jpg)
-1740908776.jpg)
-1740908778.jpg)

प्रकाशित मिति: १५:४४ बजे, आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)