Kathmandu Press

सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने 

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका कारण आज इजलास  बहस नचल्ने आदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिएका हुन्। 
सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने 

काठमाडौं, फागुन १८ : सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने भएको छ।

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका कारण आज इजलास  बहस नचल्ने आदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिएका हुन्। 

८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो। 
 
प्रकाशित मिति: १२:४३ बजे, आइतबार, फागुन १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्