सुनचाँदीको मूल्य स्थिर
छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौं, फागुन १८ : साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदी आज १ हजार ९१५ रुपैयाँले कारोबार भइरहेको छ।
सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार २०० रुपैयाँले घटेको थियो। चाँदीको मूल्य भने स्थिर रहेको थियो।
प्रकाशित मिति: १२:४१ बजे, आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
