शनिबार संकटामा दर्शनार्थी घुइँचो [फोटो फिचर]
संकटा मन्दिरको पहिलो तल्लामा संकटा अवस्थित छ भने तल्लो तल्लामा करुणामय अवस्थित रहेको छ। यो मन्दिरमा विशेष गरी शनिवार तथा दशैंको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ।![शनिबार संकटामा दर्शनार्थी घुइँचो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1740817625.jpg)
काठमाडौं, फागुन १७ : काठमाडौंको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो। यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ।
संकटा मन्दिरको पहिलो तल्लामा संकटा अवस्थित छ भने तल्लो तल्लामा करुणामय अवस्थित रहेको छ। यो मन्दिरमा विशेष गरी शनिवार तथा दशैंको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ।
संकटा मन्दिरमा शनिबार दर्शनार्थीको घइँचो लागेकाे छ। हेर्नुस केही तस्बिरहरू:
-1740817093.jpg)
-1740817363.jpg)
-1740817353.jpg)
-1740817401.jpg)
-1740817351.jpg)
-1740817400.jpg)
-1740817202.jpg)
-1740817128.jpg)
-1740817364.jpg)
-1740817128.jpg)
-1740817376.jpg)
-1740817202.jpg)
-1740817093.jpg)
-1740817376.jpg)
-1740817577.jpg)
-1740817577.jpg)
प्रकाशित मिति: १४:१३ बजे, शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)