Kathmandu Press

देउवाले बोलाए शीर्ष नेताहरूको बैठक, आजै ४ बजे बुढानिकण्ठमा बस्ने

बैठकमा संसदमा पेश भएका विधेयकहरू र भ्रातृ संस्थाहरूको अधिवेशनका विषयमा छलफल हुने बताइएको छ। 
देउवाले बोलाए शीर्ष नेताहरूको बैठक, आजै ४ बजे बुढानिकण्ठमा बस्ने

काठमाडौं, फागुन १६ : नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ। 

साभपति शेरबहादुर देउवाले आव्हान गरेको पदाधिकारी र पूर्वपदाधिकारीकाको बैठक आज अपरान्ह ४ बजे बस्नेछ। बैठक सभापति देउवाकै निवास बुढानीलकण्ठमा बैठक बस्नेछ।

Hardik ivf

बैठकमा संसदमा पेश भएका विधेयकहरू र भ्रातृ संस्थाहरूको अधिवेशनका विषयमा छलफल हुने बताइएको छ। 

यस्तै, पार्टीको सांगठनिक सुदृढीकरण र अध्यादेश पारित गराउने बारेमा पनि शीर्ष नेताहरूबीच छलफल हुने बताइएको छ।
 
प्रकाशित मिति: ११:४८ बजे, शुक्रबार, फागुन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्