कुलमानको पक्षमा माइतीघरमा प्रदर्शन [फोटो फिचर]
सरकारले घिसिङलाई पदबाट हटाउने तयारी गरेपछि समर्थकहरु सडकमा आएका हुन्।![कुलमानको पक्षमा माइतीघरमा प्रदर्शन [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/kulman-support-(10)-ink-1740665286.jpeg)
काठमाडौं, फागुन १५ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
विहीबार ‘नेपाली जनता’को व्यानरमा खवरदारी कार्यक्रम गरिएको हो । सरकारले घिसिङलाई पदबाट हटाउने तयारी गरेपछि समर्थकहरु सडकमा आएका हुन्।
‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाइदैन,कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन पाइदैन’ भन्ने नाराका साथ हातमा टुकी बत्ती लिएर खबरदारी गरिएको छ।
प्रदर्शनकारी सुखी नेपाली अभियानका संयोजक रामेश्वर श्रेष्ठले देशलाई माया गर्ने व्यक्ति देशलाई चाइएको व्यक्ति हटाउन पाइदैन भन्दै कुलमानलाई स्पष्टीकरण सोधेर काम गर्ने वातावरण नदिएको बताएका छन्।
यस्तै समाजसेवी प्रकाश कुवँरले कुलमानलाई हटाउदा सरकार नै हट्ने वातावरण बन्ने बताए।
तस्वीरहरूः
-ink-1740665289.jpeg)
-ink-1740665288.jpeg)
-ink-1740665288.jpeg)
-ink-1740665288.jpeg)
-ink-1740665288.jpeg)
-ink-1740665288.jpeg)
-ink-1740665288.jpeg)
-ink-1740665287.jpeg)
-ink-1740665287.jpeg)
-ink-1740665287.jpeg)
-ink-1740665287.jpeg)
-ink-1740665287.jpeg)
-ink-1740665286.jpeg)
-ink-1740665286.jpeg)
-ink-1740665286.jpeg)
-ink-1740665286.jpeg)
-ink-1740665286.jpeg)
-ink-1740665285.jpeg)
-ink-1740665285.jpeg)
-ink-1740665285.jpeg)
-ink-1740665284.jpeg)
-ink-1740665267.jpeg)
-ink-1740665266.jpeg)
-ink-1740665261.jpeg)
-ink-1740665261.jpeg)
प्रकाशित मिति: १९:५८ बजे, बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











