Kathmandu Press

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । 
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, फागुन १५ : संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा आर्थिक वर्ष २०८०–८१ को लोकसेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: ०७:५९ बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्