सैनिक मञ्चमा सेना दिवस [फोटो फिचर]
नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओलीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा टुँडिखेलमा स्थापना दिवससँगै शिवरात्रिको अवसरमा बढाइँ पनि गरेको छ।![सैनिक मञ्चमा सेना दिवस [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1740559688.jpg)
काठमाडौं, फागुन १४ : नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मनाएको छ।
नेपाली सेनाले टुँडिखेलमा स्थापना दिवससँगै शिवरात्रिको अवसरमा बढाइँ पनि गरेको छ।
शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए।
सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यसअवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत सांस्कृतिक कार्यक्रम गरिएको छ। हेर्नुस् सेना दिवसक केही तस्बिरहरू:
-(10)-1740558377.jpg)
-(9)-1740558185.jpg)
-(7)-1740558381.jpg)
-(7)-1740558574.jpg)
-(15)-1740558178.jpg)
-(12)-1740558181.jpg)
-(10)-1740558265.jpg)
-(7)-1740558190.jpg)
-(15)-1740558180.jpg)
-(10)-1740558183.jpg)
-(24)-1740558176.jpg)
-(57)-1740558170.jpg)
-(37)-1740558170.jpg)
-(24)-1740558174.jpg)
-(27)-1740558173.jpg)
-(1)-1740559445.jpg)
-(1)-1740559441.jpg)
-(7)-1740559445.jpg)
-(1)-1740559441.jpg)
-(10)-1740559444.jpg)
-(6)-1740559444.jpg)
-(1)-1740559438.jpg)
-(1)-1740559442.jpg)
-(1)-1740559438.jpg)
प्रकाशित मिति: १४:३३ बजे, बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











