पशुपतिमा महाशिवरात्रिकाे रौनक [फोटो फिचर]
महाशिवरात्रिमा अवसरमा पशुपति क्षेत्रमा भक्तजनसँगै साधुसन्तको पनि उल्लेख्य भीड लागेको छ।![पशुपतिमा महाशिवरात्रिकाे रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1740550599.jpg)
काठमाडौं, फागुन १४ : आज महाशिवरात्रि । आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।
महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो। ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेको थियाे।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन्।
महाशिवरात्रिमा अवसरमा पशुपति क्षेत्रमा भक्तजनसँगै साधुसन्तको पनि उल्लेख्य भीड लागेको छ। हेर्नुस् केही तस्बिर:
-(15)-1740549985.jpg)
-(11)-1740549994.jpg)
-(16)-1740549986.jpg)
-(25)-1740549984.jpg)
-(39)-1740549983.jpg)
-(17)-1740549984.jpg)
-(15)-1740549985.jpg)
-(27)-1740549983.jpg)
-(7)-1740549994.jpg)
-(66)-1740549983.jpg)
-(6)-1740550151.jpg)
-(7)-1740550151.jpg)
-(26)-1740549983.jpg)
-(7)-1740550150.jpg)
-(39)-1740549983.jpg)
-(6)-1740550149.jpg)
-(11)-1740549994.jpg)
-(8)-1740550149.jpg)
-(7)-1740549994.jpg)
प्रकाशित मिति: १२:०१ बजे, बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











