Kathmandu Press

पशुपतिमा महाशिवरात्रिको अन्तिम तयारी [तस्बिरहरू]

महाशिवरात्रिको लागि भनेर सादुसन्तहरू पनि आइसकेका छन् भने भक्तजनहरुको लागि आवश्यक सेवा सुविधाको व्यवस्थापन पनि हुँदैछ। 
पशुपतिमा महाशिवरात्रिको अन्तिम तयारी [तस्बिरहरू]

काठमाडाैं, फागुन १३ : पशुपति क्षेत्रमा महाशिवरात्रिको धुमधामका साथ अन्तिम तयारी भइरहेको छ। 

अहिले पशुपति क्षेत्रमा सजावटका कामहरू धमाधम चलिरहेको छ। महाशिवरात्रि भोलि परेको छ।

महाशिवरात्रिको लागि भनेर सादुसन्तहरू पनि आइसकेका छन् भने भक्तजनहरुको लागि आवश्यक सेवा सुविधाको व्यवस्थापन पनि हुँदैछ। 

Photo-(7)-(15)-1740467923.jpg

Photo-(11)-(16)-1740467939.jpg

Photo-(15)-(6)-1740467966.jpg

Photo-(9)-(12)-1740467925.jpg

Photo-(1)-(65)-1740467919.jpg

Photo-(10)-(11)-1740467939.jpg

Photo-(12)-(7)-1740467948.jpg

Photo-(16)-(8)-1740467966.jpg

Photo-(5)-(25)-1740467919.jpg

Photo-(13)-(7)-1740467948.jpg

Photo-(6)-(17)-1740467923.jpg

प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्