Kathmandu Press

सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा 

सुनको मूल्य पाँच सय रुपैयाँले बढेर उच्च विन्दूमा पुगेको हो। 
सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा 

काठमाडौं, फागुन १३ : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ। 

सुनको मूल्य पाँच सय रुपैयाँले बढेर उच्च विन्दूमा पुगेको हो। 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो।

यस्तै चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १९७० मा बिक्रि भइरहेको छ। 
 

प्रकाशित मिति: ११:५९ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्