८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
बैठकमा सहभागी एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
काठमाडौँ, फागुन १३ : सरकारले ८० जना सहसचिवको पनि सरुवा गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकले बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ ।
प्रकाशित मिति: ०६:२८ बजे, मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार