Kathmandu Press

अर्थ समितिको बैठक बस्दै

बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । 
अर्थ समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, फागुन ११ : संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । 

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: ०८:२२ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्