कुवेतमा ५१ जना नेपालीमा कोरोना संक्रमण
काठमाडौं, वैशाख १७ : कुवेतमा कोरोबाट संक्रमित हुने नेपालीको संख्या ५१ पुगेको छ। मंगलबार थप २२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ।
<....
काठमाडौं, वैशाख १७ : कुवेतमा कोरोबाट संक्रमित हुने नेपालीको संख्या ५१ पुगेको छ। मंगलबार थप २२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ।
थप २२ जना गरी मंगलबारसम्ममा कुवेतमा जम्मा ५१ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए।
कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो। कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन्। मंगलबारसम्ममा कुवेतमा ३४ सय ४० जनामा कोरोना सङ्क्रमण भएका छन् ।
प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1792762148.jpeg)





-1792762148.jpeg)



