नेकपा सचिवालय बैठक भोलि
काठमाडौं, वैशाख १६ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि (बुधबार) सचिवालय बैठक डाकेको छ ।
नेकपाभित्र सचिवलाय र स्थायी समित....

काठमाडौं, वैशाख १६ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि (बुधबार) सचिवालय बैठक डाकेको छ ।
नेकपाभित्र सचिवलाय र स्थायी समिति बैठक बोलाउन माग गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आलटाल गर्दै आएका थिए ।
मंगलबार दिउसो अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्ता पछि सचिवालय बैठक बोलाउने सहमति जुटेको हो।
बैठक अपरान्ह ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1792762148.jpeg)





-1792762148.jpeg)



