कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट सशस्त्रको डिआई बढुवा सिफारिस
बढुवा सिफारिस समितिले रिक्त तीन डिआईजीमा एसएसपीहरू कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई सिफारिस गरेको हो। उनीहरु क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका छन्।
काठमाडौं, फागुन ९ : सशस्त्र प्रहरीलमा रिक्त रहेका तीन नायब महानिरीक्षक (डिआई)मा बढुवा सिफारिस गरिएको छ।
बढुवा सिफारिस समितिले रिक्त तीन डिआईजीमा एसएसपीहरू कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई सिफारिस गरेको हो। उनीहरु क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका छन्।
उक्त सिफारिसविरुद्ध चित्त नबुझ्नेले एक साताभित्र उजुरी दिन सक्ने व्यवस्था छ । त्यसपछि बढुवा स्वीकृत भएर उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिन्छ।
प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार