कोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासनद्वारा रौतहटका दुई गाउँ सिल
काठमाडौं, वैशाख १६ : रौतहटमा दुई जना कोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले संक्रमित भेटिएको स्थान सिल गरेको छ। वृन्दावन नगरपालिका ९ को भु....

काठमाडौं, वैशाख १६ : रौतहटमा दुई जना कोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले संक्रमित भेटिएको स्थान सिल गरेको छ। वृन्दावन नगरपालिका ९ को भुसाहा गाउँ र देवाही गोनाही नगरपालिका १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाएको हो।
सिल गरिएको इलाकाबाट कोही बाहिर निस्कन नमिल्ने र अन्य स्थाजबाट पनि उक्त इलाकामा प्रवेश गरेमा कारवाहस् हुने जिल्ल प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सुचना निकालेर उक्त इलाकामा प्रवेश गर्न र बाहिर निस्कन रोक लगाएको हो।
प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1792762148.jpeg)





-1792762148.jpeg)



