Kathmandu Press

‘प्रकृतिलाई न्याय दे’ [फोटो फिचर]

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले प्रकृतिलाई न्याय माग माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।
‘प्रकृतिलाई न्याय दे’ [फोटो फिचर]

काठमाडौं, फागुन ६ : भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल छात्राबासमा मृत भेटिएको र अन्य नेपाली विद्यार्थीहरुमाथि कुटपिट भएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। 

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले प्रकृतिलाई न्याय माग माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।

प्रकृति लम्सालाई न्याय दे, विद्यार्थीमाथि भइरकेको दमन बन्द गरलगायतका प्ले कार्ड बोकेका थिए। 

सडकसँगै सदनमा पनि सांसदहरूले प्रकृतिकाे न्यायका लागि घटनाकाे सत्यतथ्य छानविन गरी दाेषीलाइ कारबाही गर्न माग गरेका छन्। 

Photo--(23)-1739877122.jpg

Photo--(22)-1739877117.jpg

Photo--(26)-1739877124.jpg

Photo--(24)-1739877119.jpg

Photo--(20)-1739877115.jpg

Photo--(25)-1739877122.jpg

Photo--(15)-1739877113.jpg

Photo--(21)-1739877116.jpg

Photo--(16)-1739877114.jpg

Photo--(18)-1739877115.jpg

Photo--(12)-1739877112.jpg

Photo--(11)-1739877108.jpg

Photo--(10)-1739877108.jpg

Photo--(13)-1739877111.jpg

Photo--(9)-1739877106.jpg

 


 

प्रकाशित मिति: १७:०३ बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्