प्रदुषणले धुम्मिएको काठमाडौं [फोटो फिचर]
आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ।![प्रदुषणले धुम्मिएको काठमाडौं [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(18)-1739769701.jpg)
काठमाडौं, फागुन ५ : पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ।
प्रदुषण बढेपछि काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ।
प्रदूषणका कारण बिहानैदेखि आकाश धुम्म बनेको छ।
आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ। हेर्नुहोस् धुम्म काठमाडौंका केही तस्बिरहरू:
-1739769706.jpg)
-1739769703.jpg)
-1739769698.jpg)
-1739769699.jpg)
-1739769704.jpg)
-1739769705.jpg)
-1739769701.jpg)
-1739769701.jpg)
-1739769696.jpg)
-1739769693.jpg)
-1739769695.jpg)
-1739769689.jpg)
-1739769690.jpg)
-1739769690.jpg)
प्रकाशित मिति: ११:०९ बजे, सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












