Kathmandu Press

प्रधानमन्त्री ओली दाङ जाँदै, लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने

सोमबार लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न तय भएको छ।
प्रधानमन्त्री ओली दाङ जाँदै, लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने

काठमाडौं, फागुन ५ : प्रधानमन्त्री केपी ओली दाङ जाँदैछन्।

सोमबार लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न तय भएको छ।

Hardik ivf

बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बैठकलाई प्रधानमन्त्रीले विशेष सम्वोधन गर्ने कार्यसूची प्रकाशन गरिएको छ।

प्रदेश सभाको बैठकलाई सम्वोधनपछि प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १०:४९ बजे, सोमबार, फागुन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्