Kathmandu Press

यसरी गरियाे बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत [तस्बिरहरू]

बुधबार रातिबाटै सुरु भएको मर्मत करिब २० घण्टा लगाएर सकिएको  काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ। 
यसरी गरियाे बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत [तस्बिरहरू]

काठमाडौं, फागुन १ : बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सकिएको छ। 

बुधबार रातिबाटै सुरु भएको मर्मत करिब २० घण्टा लगाएर सकिएको  काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ। 

अहिले पानी परीक्षणको कार्य भइरहेका छ। परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु हुनेछ। 

Hardik ivf

Photo-(18)-(5)-1739442881.jpg

Photo-(23)-(4)-1739442867.jpg

Photo-(1)-(51)-1739442618.jpg

Photo-(25)-(2)-1739442550.jpg

Photo-(16)-(7)-1739442552.jpg

Photo-(19)-(6)-1739442552.jpg

Photo-(17)-(6)-1739442588.jpg

Photo-(2)-(30)-1739442550.jpg

Photo-(8)-(11)-1739442548.jpg

Photo-(3)-(22)-1739442548.jpg

Photo-(5)-(21)-1739442546.jpg

Photo-(15)-(4)-1739442544.jpg

Photo-(24)-(3)-1739442544.jpg

Photo-(7)-(14)-1739442546.jpg

 

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, फागुन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्